September 11, 2010

Shinnyo-en Nepal को राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं:
Shinnyo-en Nepal को राष्ट्रिय सम्मेलन ललितपुर को पाटन स्थित अशोक हल मा यही ०४, सेप्टेम्बर, २०१० (२०६७, भाद्र १९ गते) शनिबार भब्यतका साथ सम्पन्न भएको छ ।
Japan Grand Holy temple staff TAGAKI San को प्रमुख उपस्थिती रहेको सो सम्मेलनमा Lineage parent TAKASHI TAKEMOTO san तथा नेपाल भरिका Shinnyo-en ब्रान्च तथा मेम्बर हरुको उपस्थिती भएको थियो । GHT Staff TAGAKI San बाट Shinnyo-en सम्मन्धी महत्वपूर्ण कुरा हरु बताउनुभएको सो सम्मेलन मा Lineage Parent Takhshi Takemoto san ले पनि आफ्नो मन्तब्य राख्न्नुभएको थियो ।





Gassho..
Samakhushi Shinnyo-en