August 06, 2010


06-Aug-2010
नमस्ते,
सामाखुशी शिन्न्यो-एन ब्रान्चले आज स्थापनाको छैटौ बर्ष पुरा गरेर सातौ बर्षमा प्रबेश गर्दैछ । विविध आरोह अवरोह पार गदै हामी यो दिन सम्म आइपुगेका छौ । यो सुखद समाचार सुनाउन पाउदा हामीलाई ज्यादै खुशी लागेको छ ।
गौतम बुद्ध, शिन्न्यो सोया सामा, र्‍योदोजी सामा, शिन्न्यो केइशु सामा को कृपा, लिनिएज प्यारेन्ट को साथ, बानेश्वर ब्रान्च, होयो टिम, ट्रान्स्लेसन टिम को सहयोग र सम्पूर्ण नेपाल भरि का ब्रान्च अनि शुभचिन्तकहरु को माया अनि सामाखुशी ब्रान्चका सदस्य हरु को मेहनत ले हामी यो क्षणमा आइपुगेका छौ ।
यस् शुभ अवसरमा हामी सम्पूर्ण शिन्न्यो सहयात्रीहरु लाई धेरै धन्यबाद दिन चाहन्छौ र हार्दिक आभार प्रकट गर्न चाहन्छौ । र आगामि दिनहरुमा पनि यस्तै निरन्तर सहयोग को अपेक्षा गर्दै अझ मेहेनत साथ अघि बढ्ने प्रण गर्दछौ ।
धन्यवाद ।
गास्सो


Samakhushi Sahinnyo-en
Samakhushi-29, Kathmandu, Nepal
samakhushishinnyo-en@hotmail.com
www.samakhushi-en.blogspot.com

No comments:

Post a Comment