May 03, 2010

शिन्न्यो-एन लाइ अझै अगाडी लैजानको लागि के गर्न सकिएला ?

नेपाल मा शिन्न्यो-एन लाइ अझै अगाडी लैजानको लागि के गर्न सकिएला ?
आफ्ना विचार हरु पठाउनु होला. यहाहरुको सल्लाह सुझाब हरु को अपेक्षा गर्दछौं

इमेल : samakhushishinnyo-en@hotmail.com

Cell: 9851082277 :Hari babu Maskey
9841824553 :G R Poudel

ब्लग (Web)मै कमेन्ट post गर्नु भए पनि हुन्छ .

3 comments:

  1. सदस्यहरु भएको ठाउंमा भेला गर्ने स्यानो टेम्पल भएर सबैलाई हित हुने कृयाकलाप गरेमा जाति हुन्छ ।

    ReplyDelete
  2. I am waiting to Guru Takemoto .
    १ बर्ष भन्दा धेरै भयो गुरुको दर्शन नपाएको अनि मार्ग दर्शनबाट टाढा भएको । वहाँ बडो राम्रो संग नेपाली बोल्नुहुन्छ । शिनन्यो एन बाट समाजको लागि हितकारी कामहरु गर्न सकेमा प्भावकारी हुन्छ ।

    ReplyDelete
  3. Jeewan ji comments ko lagi dhanyabaad. Guru aaunu hune vayepachhi khabar garne chhu. Thank you

    ReplyDelete