सबैलाई न्यानो नमस्कार,
सर्बप्रथम सामाखुसी शिन्न्यो-एन द्धारा जनवरी २७, २०१० मा आयोजना गरीएको रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको अवगत गराउन पाउदा हामी अत्यन्तै गौरवाम्वीत भएका छौं ।
सो कार्यक्रममा ५० जना द्वारा रक्तदान गरीएको छ । भगवान बुद्ध सोओया सामा र् योदोजी सामा तथा गोहोजेन्सीन सामा को कृपा तथा सम्पुर्ण मित्रहरुको साथ अनि सहयोगले नै यो सम्भव भएको हो । यस अवसरमा हामी सम्पुर्ण आदरणीय रक्तदाता मीत्रहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । साथै यस कार्यक्रममा सहभागी सम्पुर्ण मीत्रहरु जसले कार्यक्रम सफल पार्न ठुलो सहयोग पुर् याउनु भयो तथा विभिन्न शिन्न्यो-एन ब्रान्चहरु जसको सहयोग कार्यक्रममा अपरीहार्य रह्यो लाई धेरै-धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । साथै कार्यक्रमलाइ सफल पार्न गोहोशी तथा खांगी गर्नुहुने मित्रहरुप्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
शिन्न्यो-एन सामाखुसी को इतिहासमा पहिलो पटक आयोजना गरीएको यस्तो कार्यक्रममा यसरी सबैले सहभागी भएर कार्यक्रम सफल भएको अनुभवले हामीलाई आउदा दिनहरुमा थप उत्सुकताका साथ अगाडी बढ्न हौसला मिलेको छ । आउदा दिनहरुमा हामी अझ बढि मेहनत साथ अगाडी बढ्ने प्रण गर्दछौं । शिन्न्यो-एन को हिउदे तालीमको समापन अवधीको सफलताको कामना गर्दछौं ।
कार्यक्रममा रक्तदान गर्नुहुने रक्तदाताहरुको नाम तल समावेस गरिएको छ ।
Kupondol Branch
S N Name
1. Hari Krishna Tandukar
Baneshwor Branch
S N Name
1. Prerita Shrestha
2. Shambhu Deuja
3. Chandra Jang Bhandari
Boudha Branch
S N Name
1. Rajkumar Lama
2. Phurpa Tashi Thakra
3. Dorje Tamang
4. Sanu Kanchha Ghale
Samakhushi Branch
S N Name
1. Kushal Gurung
2. Manisha Gurung
3. Rashmi Gurung
4. Anju Gurung
5. Shyan Sundar Gurung
6. Gunaraj Poudel (G R)
7. Rabi Dawadi
8. Hari Babu Maskey
9. Punam Maskey
10. Chandra B. Nagarkoti
11. Roshan BK
12. Ganesh B. Khadka
13. Hari Thapa
14. Raju Mainali
15. Nirajan Adhikari
16. Nawaraj Karki
17. Rita Shrestha
18. Hari Thapamagar
19. Abinash Thapamagar
20. Krishna Shah
21. Devananda Ale
22. Milan Khadka
23. Yogendra Shrestha
24. Krishna Maharjam
25. Bikash Prakash Shrestha
26. Birendra Bajracharya
27. Radhika BK
28. Bidur Raj Subedhi
29. Keshav Lal Shrestha
30. Ankit Khadka Thoki
31. Ashuta Gurung
32. Jhabindra Khamcha Thapa
33. Dhruba Prasad Rai
34. Bimal Chandra Thapa
35. Dipesh KC
36. Surendra Tiwari
37. Pukar Gurung
38. Abdul Khan
39. Sabina Khadka
40. Kumari Thapamagar
41. Sandesh Thapamagar
42. Nirmal Koirala
GRAND TOTAL - 50

Thankyou.....
No comments:
Post a Comment